समाचार

पाल्पा र विराटनगरका १/१ संक्रमितको मृत्यु

काठमाडौं असोज १ । पाल्पा र विराटनगरका १/१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो

अब नुवाकोट पञ्‍चकन्यामा पीसीआर रिपोर्टबिनै प्रवेश पाउने

नुवाकोट असोज १ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा पीसीआर रिपोर्टबिनै प्रवेश पाउने भएका छन् । साउन २९ गतेको गाउँ कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन भन्दै पालिका प्रवेशका लागि ७२

वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाका लागि ३ करोड दिने

काठमाडौं,असोज १ । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा

नेकपा सचिवालय बैठक शुक्रबार

काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको श्रोतले जनाएको

निषेधाज्ञाले संक्रमण रोकेन

काठमाडौं, असोज १ । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले

६ महिनापछि लामो दुरीका यातायात सञ्चालनमा

काठमाडौं, असोज १ । ६ महिनापछि लामो दुरीका यातायात सञ्चालनमा आएका छन । विश्वभर महामारीको रूप फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका

उपत्यकामा जोरबिजोर हटेन,केके गर्न पाइन्छ,केके पाइन्न? [विज्ञप्ति]

काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला

काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा जोरबिजोर प्रणाली यथावत

काठमाडौं भदौ ३१ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले