समाचार

प्रचण्ड – नेपाल पक्षका ७ मन्त्रीले दिए सामुहिक राजीनामा

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन। राजीनामा दिनेमा

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७ सय ८८ पुग्यो

काठमाडौं पुस ५ । नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ

थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ९७ जना डिस्चार्ज

काठमाडौं पुस ५ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५३ हजार

वामदेव गौतमले भने: ओलीको कदमले गणतन्त्रका मूल्यमान्यतालाई समाप्त पार्नेछ

काठमाडौं पुस ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै

राजनीतिक संकटको असर शेयर बजारमा पनि देखियो, नेप्से झण्डै १ सय अंकले घट्यो

काठमाडौं पुस ५ । देशमा देखिएको राजनीतिक संकटको छाया शेयर बजारमा पनि देखिएको छ । आइतबार शेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको हो । आइतबार २०४६.५७

कोरोना संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु

काठमाडौं पुस ५ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार विगत दुई सातामा युएईमा मात्र थप

संसद विघटनपछि सामुहिक राजिनामा दिने प्रचण्ड- नेपाल पक्षका मन्त्रीहरुको तयारी

काठमाडौं पुस ५ । संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै मन्त्रिपरिषद्‌मा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को

प्रधानमन्त्री ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न कांग्रेसको आह्वान

काठमाडौं पुस ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न आह्वान गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद् विघटन गर्ने सरकारको सिफारिस

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। वैशाख १७ पहिलो चरण र वैशाख २७ गते दोस्रो चरण