समाचार

कोरोना संक्रमितको उपचारमा नयाँ औषधि प्रयोग गर्न रूसले दियो अनुमति

एजेन्सी असोज ३ । कोरोना भाइरस संक्रमितको उपचारका लागि रूसले कोरोनाविर नामक औषधि प्रयोगका लागि अनुमति दिएको छ । रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म

संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन

रौतहट असोज ३ । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् । जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष

काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं असोज ३ । काठमाडौँ उपत्यकामा शनिबार थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४ सय नाघ्यो

काठमाडौं असोज ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ

पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

विश्वकै सबैभन्दा अग्लो टावर बुर्ज खालिफामा नेपाली झण्डा फहराइने

काठमाडौं असोज ३ । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा शनिवार साँझ नेपाली झण्डा फहराउने भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको

आन्तरिक हवाई उडानको लागि ५० प्रतिशत टिकट बुकिङ भइसकेको व्यवसायीको दाबी

काठमाडौं असोज ३ । पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमवारदेखि जहाज उडाउने भएका छन् । अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ । आन्तरिक उडानका

सर्लाही सदरमुकाम मलङ्गवामा आइतवार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी

सर्लाही असोज ३ । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई

ललितपुरमा ४ जना कोरोना संक्रमितको मृत्यु

ललितपुर असोज ३ । पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको