समाचार

थिमी प्रहरी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण

भक्तपुर, असोज ५ । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम

बन्दाबन्दी हटेसंगै विमानस्थलमा बढ्यो उडान चाप

काठमाडौँ, असोज ५ । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका

सार्वजनिक यातायात: भाडा मात्र बढी,न स्यानिटाइजर न दुरी

काठमाडौँ,असोज ५ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ

मापदण्डविपरीतका ५ क्रसर उद्योग नुवाकोट प्रशासनद्वारा सिल

नुवाकोट असोज ४ । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित

रक्सी खानेहरुबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौं असोज ४ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् । जाँड, रक्सी, सुर्ती

सार्वजनिक यातायात न स्यानिटाइजर, न दूरी, भाडा मात्रै बढी

काठमाडौं असोज ४ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमको पहिलो जित

एजेन्सी असोज ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ । आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५–२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो

हत्या आरोपमा थुनामा रहेका निलम्बित सांसद आलम सर्वोच्च पुगे

काठमाडौं असोज ४ । हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलम जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । आलमले पुर्पक्षका लागि जेल चलान

मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का,प्रधानमन्त्री ओलीले दिए तीन विकल्प

काठमाडौं असोज ४ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन विकल्प दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन