समाचार

करेन्ट लागेर सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको मृत्यु

सोलुखुम्बु असोज ६ । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्‍न सिफारिस

काठमाडौं, असोज ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

सोह्र वर्षकालाई बढी मानसिक समस्या

काठमाडौँ, असोज ६ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक

जुम्लामा अनसनरत डा.गोबिन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं,असोज ६ । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा.गोबिन्द केसीलाई काठमाडौं ल्याइएको छ । उनको स्वास्थ्य स्थिति बिग्रदै गएको चिकित्सकहरुले बताएपछि उनलाई काठमाडौं ल्याइएको हो । यसअघि उनलाई

गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असोज ६ । राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।संविधानविपरीत रहेको

उपत्यका यातायात: यात्रु सिटभरी, भाडादर सरकारी

काठमाडौँ, असोज ६ । सरकारले एक सिटमा एक यात्रु मात्रै राख्न मिल्ने गरि सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तोकेपनि उपत्यकाका सार्वजनिक यातायातमा भने सिट भरी यात्रु राखेर खुलेआम यात्रा गर्दै आएका

पिसीआर परीक्षण गराउनेको टेकुमा अत्यधिक भीड

काठमाडौँ, असोज ६ । देशभर कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमण बढेसंगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ

वाग्मती प्रदेश : मकवानपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

मकवानपुर असोज ५ । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

कांग्रेस सभापति देउवाले दिए जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता [नामावलीसहित]

काठमाडौं असोज ५ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई सोमबार पूर्णता दिएका छन् । उनले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख