समाचार

ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनायो : नेता खनाल

काठमाडौं पुस १४ । नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् । काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

सुदूरपश्चिम ओली पक्षका मन्त्री बोहरा बर्खास्त

धनगढी पुस १४ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो

तमु धिं नेपालले ल्वों ल्होछार मनायो, १४ जना सम्मानित

पहिचानको नाममा संकुचित नबनौं : मन्त्री गुरुङपोखरा १४ पुस । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले सोमबार शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक

नेकपा (प्रचण्ड-नेपाल) पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, जुलुस निकालिँदै [अपडेट]

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जुलुस निक्लन थालिएको

जीप ठक्करबाट १ को मृत्यु

दाङ,पुष २४ । जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा सोमबार साँझ ६ बजे

धानको उत्पादन बढ्यो

काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको

नेकपा एकता कसरतमा चीन

काठमाडौं, पुस १४ । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुक्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

नुवाकोटको दुप्चेश्वरमा दर्शनार्थीको भीड, मेलाको सीसीक्यामेराबाट निगरानी

नुवाकोट,पुष १४ । धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  सोमबारदेखि लागेको मेलाको मुख्य दिन आज मंगलबार साँझ र बुधबार पूर्णिमाको