समाचार

नेवार समुदायमा धुमधामका साथ योमरी पुन्ही मनाइँदै

काठमाडौं, पुस १५ । बुधबार नेवार समुदायमा यःमरी पुर्णिमा धुमधामका साथ मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।कोरोना भाइरस सङ्क्रमण यो

आज सार्वजनिक विदा

काठमाडौ,पुष १५ । सरकारले आज ( बुधबार) सार्वजनिक विदा दिएको छ । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा) तथा तमू ल्होसारको अवसरमा सरकारले बिदा दिएको हो

कोरोना खोप: स्वास्थ्य मन्त्रालयलाई अर्थको अनुमति

काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन

खोइ पानी जहाज? खोइ घरघरमा ग्यास पाइप ?’

काठमाडौं,पुस १५ ।नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि

नयाँदिल्ली,पुष १५ । भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि भएको छ। ती संक्रमित बेलायतबाट फर्किएको बुझिएको छ । अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले

निजामती सेवाको राष्ट्रिय नीति मस्यौदा प्रस्ताव गायब

काठमाडौं,पुस १५ । सरकारले तीन वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव गायब भएको छ । तीन वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती

नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने राजदूत खतिवडाको प्रतिबद्धता

काठमाडौं पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलवार नेपाल चेम्बर

टर्की र बेलायतबीच स्वतन्त्र व्यापारका लागि सम्झौता

एजेन्सी पुस १४ । टर्कीका राष्ट्रपति तैय्यप एर्दोगनले बेलायतसँग स्वतन्त्र व्यापारका लागि सम्झौता गरेको छ । बेलायतले युरोपियन युनियनसँगका आबद्धता छोटेसँगै टर्कीले व्यापार सम्झौता गर्ने भएको हो । बेलायतको व्यापार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात

दाङ पुस १४ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सुखद सुरुवात गरेको छ । मंगलबार भएको समुह बीको दोस्रो खेलमा बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै