समाचार

पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

काठमाडौं असोज ११ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा फरक ढंगले जाने संकेत देखाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उनको समूहलाई समेत

साताको पहिलो दिन सुनचाँदीको मुल्य घट्यो

काठमाडौं असोज ११ । हप्ताको पहिलो दिन आइतवार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौं असोज ११ । प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकको एजेन्डा सञ्चारमाध्यमलाई जानकारी गराइएको थिएन । सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को

हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । केही

दशैँको मुखमा पनि उपत्याका छाड्ने भन्दा भित्रिने बढि

काठमाडौं असोज ११ । निषेधाज्ञा खुलेपछि काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढीरहेको छ । निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या बढी देखिएको छ

नेकपा सिन्धुपाल्चोकद्वारा प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन

सिन्धुपाल्चोक असोज ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ । नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी

मन्त्री बन्न तीस गुण! प्रधानमन्त्रीले ल्याउलान?यस्ता क्षमतावान ब्यक्ति

काठमाडौं, असोज ११ । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले

नुवाकोटको ककनीमा नेकपाको सपथग्रहण सम्पन्न

नुवाकोट, असोज ११ । नुवाकोटस्थित ककनी गाउँपालिकामा नेकपाको एकीकृत कमिटिले शपथग्रहण सम्पन्न गरेको छ । गाउँपालिकाको रानिपौवामा शनिबार आयोजित एक कार्यक्रम बीच शपथग्रहण गरिएको नव कमिटीका उपाध्यक्ष योगेन्द्र तामाङले बताए

आधा शताब्दी खर्कमै बित्यो

हुम्ला, असोज ११ । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ ।