समाचार

निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट पुनर्बहाली

काठमाडौं पुस १५ । निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट पुनर्बहाली भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि

नुवाकोटको पञ्चकन्या, शिवपुरी, लिखु र ककनीका ९ विद्यालयलाई न्यानो कपडा वितरण

नुवाकोट,पुष १५ । नुवाकोटको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयलाई एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले सोमबार

शेयर बजार ५० झण्डै अंकले बढ्यो, ४ अर्ब बढिको कारोवार

काठमाडौं पुस १५ । शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर

दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ बजारमा (भिडियोसहित)

काठमाडौं पुस १५ । दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको

वागमती प्रदेशद्धारा गण्डकी प्रदेश पराजित,प्रदेश १ सेमिफाइनलमा

काठमाडौं पुस १५ । दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थलमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत वागमती प्रदेशले गण्डकी प्रदेशलाई ६५ रनले हराएको छ।१५४ रनको

नेपालमा अझै कोरोना संक्रमणको उच्च जोखिम कायमै छ डा.गौतम

काठमाडौ पुस १५ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिमको अवस्था रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवारको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कोरोना संक्रमणको

माधवकुमार नेपाल दाहालको मामुली कार्यकर्ता मात्रै हुन : प्रधानमन्त्री ओली

काठमाडौं पुस १५ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्तामात्र भएको टिप्पणी गरेका छन् । नेकपा ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८ सय ४७ पुग्यो

काठमाडौं पुस १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि मंगलवार ८ जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस १५ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा