काठमाडौ,भदौ २१ । सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन संसदीय समितिलाई आग्रह गरेको छ । मुलुक सङ्घीय संरचनामा गएको झन्डै एक दशकसम्म प्रशासनिक सङ्घीयताको मुख्य कानुन बन्न सकेको
काठमाडौ,भदौ २१ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
काठमाडौं,भदौ २१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्धक निर्देशकमा नियुक्ति गरेको हो ।
बागलुङ,भदौ २१ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको
बागलुङ,भदौ २१ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प
काठमाडौं,भदौ २१ । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईओटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार
काठमाडौं,भदौ २१ । भारतको इथानोल (पेट्रोलियम पदार्थको मिसावट) बनाउने योजनाले देश सबैभन्दा ठूलो मकै निर्यातकर्ताबाट शुद्ध आयातकर्ता बनेको छ । यो योजनाले स्थानीय पोल्ट्री व्यवसायसमेत संकटमा पर्ने देखिएको छ भने
काठमाडौं,भदौ २१ । हरेक वर्ष दशैं र तिहार नजिकिँदा मालवाहक सवारी साधनको आवागमनमा आउने अवरोधले चाडवाडलाई लक्षित गरी चीनबाट सामान आयात गर्ने नेपाली व्यापारी चिन्तित हुने गरेका छन् । सिन्धुपाल्चोकको
काठमाडौ,भदौ २० । दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार