समाचार

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं पुस १७ । संघिय संसद राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्‌वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । त्यस्तै, ०७४ फागुन ३

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८ सय ६४ पुग्यो

काठमाडौं पुस १७ ।कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ। पछिल्लो २४ घण्टामा

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ४८ जना डिस्चार्ज

काठमाडौं पुस १७ ।पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। १५३ महिला र २७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित

काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने ५ जना पक्राउ

काठमाडौं पुस १७ । काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा

निर्वाचन आयोगद्वारा लैङ्गिक तथा समावेशी नीति–२०७७’ स्वीकृत

काठमाडौं पुस १७ ।निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ । निर्वाचनका सबै चरण र प्रक्रियालाई लैङ्गिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी

ओम्नी ग्रुपलाई कालोसूचीबाट हटाइयो

काठमाडौं पुस १७ ।स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अनियमितताको आरोप खेपिरहेको ओम्नी ग्रुप ओबीसीआई प्रा.लि. लाई स्वास्थ्य सेवा विभागले ‘क्लिनचिट’ दिएको छ । सम्झौताबमोजिम सामान ल्याउन नसकेको भन्दै ठेक्का सम्झौता रद्द

वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश

काठमाडौं पुस १७ । वामग्ती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्‌वानको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशको सातौं अधिवेशन आह्‌वानको

अध्यादेशसम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं पुस १७ । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना पुष्टी

काठमाडौं पुस १७ । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये