पोखरा पुस २१ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो
काठमाडौं पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुसारको भाषा बोल्न नजानेको आरोप लगाइएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा पार्टीका नेता र विपक्षी दलका केही नेताप्रति गरेको टिप्पणीको भाषा
काठमाडौं पुस २१ । काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । मङ्गलबारको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । mयसरी वायु प्रदुषणको तह
काडमाडौं पुस २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका छन् । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो
काठमाडौं पुस २१ । राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको तर विद्यार्थीको नतिजा
काठमाडौं पुस २१ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले अर्थमन्त्रीलाई राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न आग्रह गरेको छ। सोमबार सिबिफिन अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको सञ्चालक समितिको टोलीले अर्थमन्त्री
काठमाडौं पुस २१ । संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीर सहित नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश
नेपालजन्ज पुस २१ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप ३ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एक कोरोना संक्रमितको उपचारका क्रममा
काठमाडौं पुस २१ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च