समाचार

तारकेश्वरमा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न

नुवाकोट,पुष २६ । जिल्लाको तारकेश्वर गाउँपालिकामा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ लर्केपस्थित नागिपङ खेल मैदानमा यहि पुष १९ देखि

भिजिट भिसामा विदेश जानेलाई १५ लाखको बिमा अनिवार्य

काठमाडौं पुस २६ । भिजिट भिसामा विदेश जानेलाई बिमा अनिवार्यको लागु हुने भएको छ । अध्यागमन विभागको प्रारम्भिक छलफलमा भिजिट भिसाको लागि विदेश जानेहरुको लागि बिमा अनिवार्य लागु गराउन लागिएको

पञ्चकन्याको नामरुङ प्राविका विद्यार्थीलाई न्यानो कपडा

नुवाकोट,पुष २६। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बयगाउस्थित नामरुङ प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ बालाजुको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई न्यानो कपडासहित

काठमाडौँ उपत्यकामा १ सय २६ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना

सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं पुस २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा कोड्कु खोला आसपासको सरकारीरसार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १३ जना डिस्चार्ज

काठमाडौं पुस २६ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको

क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं पुस २६ । क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । विदेशी टीभी च्यानल विज्ञापनरहित बनाउनका लागि विज्ञापन ऐन कार्यान्वयन भइरहेको अवस्थामा केही च्यानल

बंगलादेशमा भएको ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

काठमाडौं पुस २६ । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् । ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् । पुष्पाले

शेयर बजारमा ऐतिहासिक उचाइ, ६ अर्ब बढिको कारोवार

काठमाडौं पुस २६ । साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.२४ अंकले बढ्दै