समाचार

नेपालको आफ्नै स्याटेलाइट: परामर्शका लागि नौ कम्पनीको आवेदन

काठमाडौं, पुष २९। अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श

१२ वर्षपछि बाक्लो हुस्सु

सुनसरी,पुष २९ । धरानमा मंगलबार बिहानदेखि लागेको बाक्लो हुस्सुले चिसो बढाएको छ । जसका कारण जनजीवन प्रभावित बनेको हो । हुस्सुले ‘भिजिबिलिटी’ ५० मिटरभन्दा पनि कम थियो । तीनतिर पहाडले

धानमा चामलको परिमाण घट्यो

काठमाडौं, पुष ३० । सरकारले चालू आर्थिक वर्ष (आव) मा धानको उत्पादन बढेको आँकडा सार्वजनिक गरे पनि धानको गुणस्तर राम्रो नहुँदा त्यसबाट कम चामल प्रशोधन भएको छ । किसानले समयमै

भोलि सार्वजनिक विदा

काठमाडौ,पुष २९ । सरकारले माघे संक्रान्तिमा भोलि बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । उक्त कुराको जानकारी आइतबार राष्ट्रिय

विश्वमा ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु

एजेन्सी,पुष २९ । विश्वमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन्

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं, पुष २९ । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठ्यक्रम लागू नगर्न

हेलिकप्टरबाट सुत्केरीको उद्धार

सोलुखुम्बु,पुष २९ । जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरिएको छ । मंगलबार बिहान ११ बजे वडा नंम्बर ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको

प्रतिनिधिसभा विघटन मुद्दा: आज सुनुवाइ हुँदै

काठमाडौँ, पुष २९ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने

मुलुक निर्वाचनमा होमिएको छ चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपरौं : मन्त्री गुरुङ

काठमाडौं पुस २८ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना