काठमाडौं माघ २ । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार टीयू मैदानमा भएको खेलमा आर्मीले गण्डकीलाई ९८ रनले पराजित गरेको हो ।
काठमाडौं माघ २ । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार
काठमाडौं माघ २ ।औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि
एजेन्सी माघ २ ।कोरोना महामारीबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको निधन भएको छ ।फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको निधन भएको हो । अहिलेसम्म देशमा ३३ हजार
काठमाडौं माघ २ ।युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा पुगेका छन् । ब्याडमिन्टनको विश्व महासंघले सार्वजनीक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको
काठमाडौं माघ २ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् । शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय
एजेन्सी माघ २ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् । बीसौं घर र एक ठूलो अस्पताल
बुटवल माघ २ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै
काठमाडौं माघ २ । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट तेल चोरी भइरहेको भारतीय मिडियाहरूले बताएका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवानको नविगन्जमा