समाचार

शान्तिका लागी भएपनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : कृष्ण पहाडी

कैलाली माघ ८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी

थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ४ जनाको मृत्यु

काठमाडौं माघ ८ । नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमण पुष्टी हुनेको कूल संख्या २

नेकपा अध्यक्ष नेपालले भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउछौ

काठमाडौं माघ ८ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलीदेखि हट्ने

काठमाडौं माघ ८ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम

इराकमा आत्मघाती बम बिस्फोट,२८ जनाको मृत्यु

एजेन्सी माघ ८ । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको बजार क्षेत्रमा गरिएको आक्रमणमा ७३ जना घाइते भएको त्यहाँको इराकी

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी माघ ८ । चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८

प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैन : अर्थमन्त्री पौडेल

काठमाडौं माघ ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो

दाहाल र नेपालबीचको सम्बन्ध सिनेमामा देखिने प्रेमजस्तै हो : प्रधानमन्त्री ओली

काठमाडौं माघ ८ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। आफूपक्षीय पत्रकारहरुको भेलामा दाहाल–नेपाललाई लक्षित गर्दै ओलीले

प्रधानमन्त्री कपमा एपीएफसँग गण्डकी पराजित

काठमाडौं माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात