समाचार

भारतमा लामो समयदेखि बन्द फिल्महल सञ्चालन

एजेन्सी असोज २९ । कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो।

खुमलटारमा दाहाल र कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहितका नेताहरुबीच छलफल

काठमाडौं असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् । शाहीविरुद्ध १८ जना सांसदले

धनगढीमा ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु

धनगढी असोज २९ । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

एजेन्सी असोज २९ । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको

निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

कञचनपुर असोज २९ । निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर

बानेश्‍वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं असोज २९ । मध्य बानेश्‍वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेका हुन् ।

सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्छौं : नवनियुक्त सञ्चारमन्त्री गुरुङ

काठमाडौं असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्‍व बैंकबाट २० करोड डलर ऋण लिने

काठमाडौं असोज २९ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण

काठमाण्डौको सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

काठमाडौं असोज २९ । काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ