समाचार

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय पुग्यो

काठमाडौं, असोज ३० । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र वृद्धि भएको छ । प्रदेशमा बिहिवार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको

यसकारण ईश्वर पोखरेलको जिम्मेवारी सीमित गरियो

काठमाडौं,असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित

सिकाइमा अनलाइन प्रभावकारी

काठमाडौँ, असोज ३० । कोरोना संक्रमण बढिरहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने

चितवनमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको वृद्धि, आइसियुमा बेड पाउनै मुस्किल

चितवन, असोज ३० । चितवनस्थित भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धिसंगै अस्पतालमा आइसियुको अभाव हुन थालेको हो। कोभिड १९ कोरोनाका विरामी राखेर

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

एजेन्सी असोज २९ । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको

कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च

काठमाडौं असोज २९ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड १९ संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भन्ने मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । केही दिनअघि आयोगले परीक्षा सञ्चालन

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ६ सय ९४ पुग्यो

काठमाडौं असोज २९ । कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो

काठमाडौँ उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिए

काठमाडौं असोज २९ । काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८