समाचार

पहिलो तीन महिनामा १५ प्रतिशत पनि बजेट खर्च भएन

काठमाडौं, कार्तिक २ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोभिड–१९ को रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै

जमराको महत्व: संस्कृतिदेखी स्वास्थ्यसम्म !

शनिवारबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ ।मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको

उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन सरकारको आग्रह

काठमाडौं कात्तिक १ । उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.

लागुऔषध गाँजासहित सिराहामा तिन जना पक्राउ

सिराहा कात्तिक १ । प्रतिबन्धित लागुऔषध गाँजासहित सिराहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब

कर्णालीका नेतालाई ओलीले भने : तपाईहरुले पार्टीको निर्णय मान्नुपर्छ

काठमाडौं कात्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७ सय २७ पुग्यो

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा १७ सय ४६ संक्रमित थपिए

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन् । उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय

थप ३१६७ जनामा कोरोना पुष्टि, १ हजार ८ सय जना डिस्चार्ज

काठमाडौं कात्तिक १ । पछिल्लो २४ घण्टामा देशभर थप ३१६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज

आगामी १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने

काठमाडौं कात्तिक १ । सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ । आगामी १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने