समाचार

आइतवार सुदूरपश्चिम र प्रदेश १ का केही भागमा हिमपातको सम्भावना

काठमाडौ,माघ ११ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर

दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौ,माघ ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक (आज) आइतबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरूबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं, माघ ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा

काठमाडौं, माघ ११। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन

एजेन्सी माघ १० ।चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो । उनको निधनबारे

श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु

सिन्धुली माघ १० ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चिसापानीमा श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको

खोटाङका जनप्रतिनिधिहरु बिखण्डनविरुद्ध उभिने

काठमाडौं माघ १० ।खोटाङका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू सदरमूकाम दिक्तेलमा जम्मा भएर पार्टी बिखण्डनविरुद्धमा उभिने उद्घोष गरेका छन् । जिल्ला समन्वय समितिकी उपप्रमुख गोमा खत्रीसहित छ जना सदस्यहरु, दिक्तेल रूपाकोट

विप्लवका कार्यकर्ताहरुले १८ ठाउँमा राखे ‘होक्स बम’

काठमाडौँ माघ १० ।नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आन्दोलनका क्रममा अवरोध गरेको अभियोगमा २ जना कार्यकर्तालाई पक्राउ गरेको छ। बाग्लुङ प्रहरीले ती दुईलाई पक्राउ गरेको बताएको छ।