समाचार

लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित [सूचनासहित]

काठमाडौं कात्तिक ३ । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको जनाएको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती

सांसद हितबहादुर तामाङको दसैं भत्ता फिर्ता, जनस्वास्थ्यका काममा खर्चन सरकारलाई अनुरोध

काठमाडौं कात्तिक ३ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले दसैं भत्ता फिर्ता गर्ने जानकारी गराउँदै उक्त रकम जनताको स्वास्थ्य सेवासँग सम्बन्धित काममा खर्च गर्न सरकारलाई अनुरोध गरेका छन् । सामाजिक सञ्‍जाल

मोरङमा एकैदिन ४ जनाको कोरोनाबाट मृत्यु

मोरङ कात्तिक ३ । विराटनगरमा एकै दिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३

सरकारले संक्रमित गन्‍नेबाहेक केही नगरेको गगन थापाको आरोप

काठमाडौं कात्तिक ३ । कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले कोरोना संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको आरोप लगाएका छन् । कोरोना संक्रमितले आफ्नो परीक्षण र उपचार आफ्नै खर्चमा

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक, ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’

काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत

चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं कात्तिक ३ । चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ४ बजे

तीन महिनामा २ अर्बको मोबाइल आयात

काठमाडौं, कार्तिक ३ । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा र २ अर्बले मोबाइलको आयात बढेको छ । नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं, कार्तिक ३ । देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको

दाङमा चितुवाको छालासहित १ पक्राउ

दाङ,कात्तिक ३ । दाङमा प्रहरीले चितुवाको छाला सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना निवासी ५० बर्षीय इन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय