समाचार

कोरोना संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौं कात्तिक ६ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ । गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको

काठमाडौं उपत्यकामा १५ सय ५२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि,३ हजार २१५ जना डिस्चार्ज

काठमाडौं कात्तिक ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारसँग कांग्रेसको माग

काठमाडौं कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड–१९ संक्रमितको

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ : नेता रावल

काठमाडौं कात्तिक ६ । सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडैं कात्तिक ६ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य बिहिवार प्रतितोला ९५ हजार ७० सय रुपैयाँ तोकिएको छ । बुधवार छापावाल

दशैं नजिकिएसंगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्दै

काठमाडौं कात्तिक ६ । दशैं नजिकिएसंगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्दै गएको छ । हिजो बिभिन्न नाकाबाट ४ हजार ७०३ ओटा सवारी साधनमा २५ हजार २१८ जना यात्रु उपत्यकाबाट बाहिरिएका

सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग

ललितपुर कात्तिक ६ । ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि

काठमाडौं कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ । भेटका बारेमा प्रधानमन्त्रीको