समाचार

चितवनमा असोज १ गतेदेखि ‘पर्व मेला’ को तयारी

चितवन,भदौ ३० । असोज १ गतेदेखि चितवन प्रर्दशनी केन्द्रमा ‘पर्व मेला’ तथा ‘काडा अटो शो २०८१’ हुने भएको छ । चाडबाडलाई लक्षित गर्दै हरेक वर्ष आयोजना हुने म‍ेला यसवर्ष चितवन प्रर्दशनी

प्रधानमन्त्रीले गरे लेमन ट्रि प्रिमियर होटल, २ अर्ब ७० करोडमा बनेको होटलमा यस्ता छन् सुविधा ?

काठमाडौं,भदौ ३०। राजधानीको बूढानिलकण्ठमा २ अर्ब ७० करोड रुपैयाँ लगानीमा तयार पारिएको ‘लेमन ट्रि प्रिमियर’ होटल पूर्ण सञ्चालनमा आएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले ‘लेमन ट्रि प्रिमियर’को चेन नेपाल भित्र्याएको

भारतले खानेतेल आयातमा शुल्क बढाउँदा नेपाली उद्योगलाई फाइदा कि बेफाइदा?

वीरगञ्ज,भदौ ३०। भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेलको आयातमा शुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज हुने उद्यमीहरूले बताएका छन् । भारतले शुक्रबारदेखि लागू हुने गरी तेलको आयातमा सीमा शुल्क

नारायणगढ मुग्लिन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु

चितवन,भदौ २९ । भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ।  शनिबार दिउँसो ४ : २० बजे  पानी ट्याङ्की ओरालोमा भएको सो

आईजीपीको जिब्रो थुत्नुपर्ने अभियव्यक्ति दिने मन्त्री गुरुङले भने, ‘मानवता नै धर्म हो’

काठमाडौँ,भदौ २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म रहेको भन्दै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन

गाजामा पाँच लाख ६० हजार बालबालिकालाई पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ,भदौ २९ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा

महाकाली नदीमा दुई किशोर बगे

कञ्चनपुर,भदौ २९ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले

यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने निर्णय बदर

काठमाडौ,भदौ २९ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको छ वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ । नेपाल ट्रक तथा यातायात व्यवस्था महासङ्घको रिटमा सर्वोच्चले २०७५

धरहरा अब सञ्चालन गरिने

काठमाडौ,भदौ २९ । सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अन्तरिम कालका लागि धरहरा सञ्चालन गर्ने