समाचार

बाँकेमा वडाध्यक्षसहित १० जना थुनामा

बाँके,भदौ ३१ । जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।  जिल्ला न्यायाधीश दीपक

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

काठमाडौं, भदौ ३१ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला

दुप्चेश्वर मन्दिर दर्शन गर्न आएका भक्तजनको तादी खोलाले बगाएर मृत्यु

नुवाकोट,भदौ ३१ । दुप्चेश्वर मन्दिर दर्शन गर्न आएका भक्तजनको तादी खोलाले बगाएर मृत्यु भएको छ । सोमबार बिहान ९ बजे मन्दिर नपुग्दै तादी खोलामा नुहाउने क्रममा एक बृद्धाको खोलाले बगाएर

सालक जोगाउन कृत्रिम देवल

हेटौंडा,भदौ ३१ । चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ । मान्छेले देख्न नपाउँदा त्यसको खासै असर पर्दैन तर तिनै देवलमा आहारा खोज्ने दुर्लभ तथा लोपोन्मुख सालकका लागि

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ ३१ । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।   जल

बन्द भए चितवनका इँटा उद्योग

चितवन,भदौ ३१ । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन्

जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ,भदौ ३१। बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीवारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रवार साँझदेखि आएको

राष्ट्रिय प्रसारण लाइनको बिजुली सुस्तामा पुग्यो

काठमाडौं,भदौ ३१ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करीब ५ किलोमिटर ११ केभी लाइन निर्माण

वडाअध्यक्षसहित ३ जनालाई सरकारी कोषको हानीनोक्सानीसम्बन्धी मुद्दामा  सजाय

काठमाडौं,भदौ ३१। विशेष अदालतले सरकारी कोषको हानीनोक्सानी मुद्दामा वडाअध्यक्षसहित ३ जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ ।  अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्य रितेन्द्र थापाको इजलासले मोरङको रतुवामाई