समाचार

झोरका महिलालाई पञ्चेबाजा तालिम

काठमाडौ,असोज ६ । टाेखा नगरपालिका वडा नम्बर १ झाेरका महिलालाई पञ्चेबाजा तालिम दिइएको छ । आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रुपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो

रविलाई पक्राउ गर्न प्रहरी टोली परिचालित, रास्वपा मुख्यालयमा कार्यकर्ताको घुईंचो

काठमाडौं,असोज ६ । सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ । प्रहरी

गर्मी बढेपछि विद्यालयमा बिदा

महोत्तरी,असोज ६ । असोज महिनामा पनि अत्यधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । मनराशिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले एक सूचना जारी गर्दै असोज

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

भक्तपुर,असोज ६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् ।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ परेका छन् ।   साइबर ब्यूरोमा परेको उजूरीका

बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

रामेछाप,असोज ६ । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको

सर्पको टोकाइबाट महिलाको मृत्यु

प्युठान,असोज ६ । सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो । मल्लरानी गाउँपालिका –३

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुलाउने तयारी

काठमाडौ,असोज ६ । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार

एकैदिन तोलामा १७ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं,असोज ६ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढ्दै सुनको मूल्य तोलामा १ लाख ५८ हजार नाँघेको हो । नेपाल

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौं,असोज ६ । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले