समाचार

निजी क्षेत्रद्वारा न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा उद्योग व्यवसाय सञ्चालन सहज बनाउन माग

काठमाडौं,असार ३० ।निजी क्षेत्रले  न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवं उद्योग व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघले

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई आजै राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन। विसं २००३

नुवाकोटमा सर्वसाधारणलाई मात्र यातायात अभावको सास्ती

नुवाकोट, असार २९ । सार्वजनिक यातायात नचल्दा लकडाउनको समयमा जिल्लास्थित सर्वसाधारणले मात्रै सास्ती व्यहोर्नुपरेको छ। पछिल्लो लकडाउनमा जिल्ला आवतजावतको सडकखण्ड छहरे-टोखा सडकखण्डमा भाडाका साना तथा दुई पाङ्ग्रे सवारीसाधन निर्वाध सञ्चालनमा

धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा नुवाकोटका बाबुछोराको ज्यान गयो

नुवाकोट, असार २९ । धादिङ जिल्लामा ट्रक र मोटरसाइकल एकाअर्कासंग ठोक्किँदा नुवाकोटका बाबुछोराको ज्यान गएको छ। जिल्लास्थित थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नुवाकोट विदुर नगरपालिका–१३ का

टोखाका विभिन्न तीन स्वास्थ्य केन्द्रमा भोलीदेखि कोरोना खोप

काठमाडौ,असार २९ । टोखा नगरपालिकाका विभिन्न तीन स्वास्थ्य केन्द्रमा भोलिदेखि कोरोना खोप लगाइने भएको छ। टोखा नगरपालिकाको टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्र, ग्राण्डी अस्पताल र अल नेपाल अस्पतालमा कोरोनाको खोप लगाइने

कुल ११ हजार परीक्षणबाट २३ सय संक्रमित थपिए, २ हजार मुक्त

काठमाडौं, असार २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ३ सय ९८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ६ सय

जनादेशबाट अस्वीकृत कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल: पोखरेल

अर्घाखाँची,असार २९ । नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गर्नु भएको छ

दाङमा ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु

दाङ,असार २९ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । आइतबार दाङमा गढवा गाउँपालिका १ स्थित जैरानीमा रोकिराखेको लु ३ त ३४९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १३

जनादेश मेरो पक्षमा, सर्वोच्चको परमादेश देउवाको पक्षमा : प्रधानमन्त्री ओली

काठमाडौ,असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको परमादेशका कारण आफू सरकारबाट बाहिरीन लागेको बताएका छन् । प्रधानमन्त्रीबाट विदा हुनु अगाडि राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जनादेश आफ्नो