समाचार

पोखरीमा डुबेर बेपत्ता बालिकाको शव फेला

धनुषा,असोज ९ । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । धनुषाधाम नगरपालिका–३, स्थित धनुषसागर पोखरीमा मङ्गलबार दिनको १२ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १३

सडकको दुरावस्थाले सधैँ पिरोल्छ यात्रुलाई, दसैंमा के छ मर्मतसम्भारको तयारी ?

काठमाडौं,असोज ९ । दशैँ नजिकिएसँगै कर्मथलो छाड्नेलाई केही कुराले पिरोल्छ भने त्यो हो, सडकको दुरावस्था । दशैँ, तिहार र छठका लागि आफ्नो कर्मथलो छाडेर जन्मथलो फर्किनेको संख्या ठूलो हुन्छ ।

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, पूर्वाधार निर्माण बारे छलफल

काठमाडौं,असोज ९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको

सोल्टी होटेलको स्वतन्त्र संचालक जोशीको राजिनामा स्वीकृत

काठमाडौं,असोज ९। सोल्टी होटल लिमिटेड (कम्पनी) को स्वतन्त्र संचालक दिपक राज जोशीको राजिनामा स्वीकृत भएको छ । उनले गत भदौ २३ गतेदेखि लागू हुने गरि पदबाट राजिनामा दिएका थिए ।

एनसेलद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं,असोज ९ । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको

नयाँ कीर्तिमानी उचाईमा सुनको मूल्य, प्रतितोला १ लाख ६० हजार नाघ्यो

काठमाडौं,असोज ९ । सुनको फेरि कीर्तिमानी उचाईमा पुगेको छ । बुधवार छापावाला सुनको तोलाकै १ लाख ६० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्यादी,असोज ९ । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

अमेरिका,असोज ९ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार

‘ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्’- सभापति लामिछाने

काठमाडौं, असोज ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् । सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी