समाचार

चीनबाट आयो नेपालले किनेको थप ८ लाख डोज खोप

काठमाडौं,साउन ७ । चीनबाट नेपालले खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप बिहीबार काठमाडौं ल्याएको हो । बुधबार

सवारी कारबाहीबाट गुल्मीमा ५१ लाख बढि राजस्व

गुल्मी,साउन ७। गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७/७८ मा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई

कोरोना अपडेट: थप २७१४ संक्रमित थप, १२ सय संक्रमणमुक्त

काठमाडौं, साउन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय

चितवनमा मृत भेटिएका ब्यक्ति धादिङको भएको पुष्टि

काठमाडौ,साउन ७ । चितवनस्थित भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका भरत गुरुङको भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३

कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौ,साउन ७ । कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सजग रहन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा

खोपको प्रमाणपत्र लिन युवाहरुको टेकु अस्पतालमा ठेलमठेल

काठमाडौं, साउन ७ । खोपको प्रमाणपत्र लिन युवाहरुको टेकु अस्पतालमा भीड लागेको छ। कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका युवाहरुको टेकु अस्पतालमा भीड लागेको हो। खाडी मुलुकहरुले क्युआर कोड सहितको

नुवाकोट दुप्चेश्वर पहिरो पीडितलाई माओवादी केन्द्रको आर्थिक सहयोग

नुवाकोट,साउन ७ । दुप्चेश्वर गाउँपालिका वाड नम्बर ७ का पहिरो पीडितलाई माओवादी केन्द्र दुप्चेश्वरले आर्थिक सहयोग गरेको छ। बुधबार बिहान ९:४५ बजे गएको पहिरोमा परी गाउँपालिकाको वडा नम्बर ७ को

जिल्ला प्रशासन नुवाकोटले दियो सार्वजनिक यातायात सञ्चालनको अनुमति

नुवाकोट,साउन ७ । जिल्ला प्रशासन नुवाकोटले सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको छ। व्यवसायीहरुलाई सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनको अनुमति दिएसंगै गत वैशाख २१ देखि बन्द रहेको लामो तथा छोटो दुरीको बसहरु

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं, साउन ७ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबार ७ सय रुपैयाँले घटेर प्रतितोला