काठमाडौं,साउन १० । नेपालले पहिलोपटक वैदेशिक व्यापारमा रू. १ खर्बभन्दा बढीको निर्यात गरेको छ । यसअघि निर्यात आकडामा रू. १ खर्बसम्म पुग्न नसकेको नेपालले गएको आर्थिक वर्ष २०७७/७८ मा रू.
दोलखा,साउन १० । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत्
दाङ,साउन ९ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको
लुम्बिनी,साउन ९ । लुम्बिनी विश्व स्वास्थ्य संगठनले शारिरीक व्यायामका माध्यमबाट शरिरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ वाक द टक अभियान थालेको छ ।
नपाली कांग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवशनमा नुवाकोटको पार्टी सभापतिमा प्रमुख दावेदार देखिएका महत युवाहरुको प्रतिनिधि बन्ने अभियानमा छन् । गत
काठमाडौं, साउन ९ । अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो। कोरोना खोप लगाउन
धरान,साउन ९ ।अपहरण गरी एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का २५ वर्षीय संगित थापा, सोही वडाका
काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको
बाजुरा,साउन ९ । जिल्लाकाे गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर दुई घोडाको मरेका छन् । आज विहाना वालुवा बोकेर बडीमालिका नगरपालिका–२ को मैमातोलाबाट आउने क्रममा घट्मुना बजारको जीप पार्किङ्ग गर्ने स्थानमा