समाचार

प्युठानमा लुम्बिनी प्रदेश स्तरिय हाप्किडो च्याम्पियनसिप हुने

प्युठान,साउन १० । प्युठानमा लुम्बिनी प्रदेश स्तरिय मार्शल आर्टस् हाप्किडो खुल्ला च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ,प्युठानले प्रतियोगिता आयोजना गर्ने भएको हो । संघले प्युठानको

रविन्द्र मिश्रको प्रस्ताव : संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं

काठमाडौँ,साउन ११ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै

दाङमा रोकिराखेको बसमा आगजनी

घोराही,साउन ११ । दाङ जिल्लामा रोकिराखेको बसमा आगजनी भएको छ । घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमा आगजनी भएको हो । रा १ ख १८९२ नम्बरको

वेवारिसे अवस्थामा २२ थान भरुवा बन्दुक बरामद

बाग्लुङ,साउन ११ । तमानखोला गाउँपालिका ४ लाममेला घट्टेखोलास्थित ओढारबाट १२ थान र सोही गाउँपालिका ३ मार्केखोलास्थित ओढारबाट १० थान गरी जम्मा २२ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह

काठमाडौं, साउन ११ । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो

छहरे-टोखा सडकखण्ड पुनः सञ्चालनमा, गुरुङ गाउँको पहिरो हटाइयो

नुवाकोट, साउन ११ । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा गएको पहिरो हटाइएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरो हटाइएसंगै अवरुद्ध सडकखण्ड

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं, साउन ११। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं, साउन ११। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या

भत्किए २६ पुल, क्षति रू. १ अर्ब नजिक

जलाधारमा अस्वाभाविक निर्माणले पुलमा क्षति : विभाग काठमाडौं,साउन ११ । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल