समाचार

नुवाकोटका सबै स्थानीय तहमा साउन १५ र १६ कोरोना खोप लगाइने

नुवाकोट,साउन १३ । जिल्लाका सबै स्थानीय तहमा साउन १५ र १६ कोरोना खोप लगाइने तयारी गरिएको छ। जिल्लाको १२ वट्टै स्थानिय तहमा यही हप्ता अर्थात साउन १५ र १६ गते

उपत्यकामा ८ सय भन्दा बढी संक्रमित थपिए

काठमाडौँ, साउन १३ । काठमाडौसहित उपत्यकामा ८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । देशभर थपिएका ३८ सय ४० कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जना

बढ्यो संक्रमण र मृत्युदर: संक्रमित ३८४०, मृत्यु ३३

काठमाडौं, साउन १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय

सांसद पद पुनर्बहालीको माग गर्दै ‘पूर्वमाओवादी’ नेताले दिए सर्वोच्चमा रिट

काठमाडौँ,साउन १३ । बदर भएको सांसद पद पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका ४ जना नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूहरुलाई स्पष्टिकरणको मौका समेत नसोधी पदबाट हटाइएको भन्दै

गुल्मी जीप दुर्घटना अप्डेट : मृतक र घाइतेको सनाखत

गुल्मी, साउन १३ । जिल्लामा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । बुधवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु

पोखरीमा डुुबेर सर्लाहीमा आमा र २ बच्चाको मृत्यु

काठमाडौँ,साउन १३। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुुबेर आमा र २ बच्चाको मृत्यु भएको छ । ब्रहमपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने संजिव कापरकी श्रीमती रितेवा देवी कापर, २ वर्षीया छोरी

जसपाले लुम्बिनीका तीन सांसदलाई कारवाही गर्ने

काठमाडौँ ,साउन १३। जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी

अर्घाखाँचीमा अरिंगालको टोकाइबाट दुई महिला घाईते

अर्घाखाँची,साउन १३ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा अरिंगालको टोकाइबाट दुई महिला घाइते भएका छन्। घर नजिकै बारीमा घाँस काट्ने क्रममा अरिंगालको समुहले टोक्दा स्थानिय २३ बर्षीया नविना

गुल्मीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ७ जना घाइते

गुल्मी, जिल्लामा जीप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ७ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९