समाचार

सञ्चालनमा आएको ४ दिन नबित्दै इन्द्रावती तेस्रो पुनः बन्द

सिन्धुपाल्चोक,साउन २० । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

यस्तो छ विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं,साउन २० । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल नियुक्त गर्नका लागि प्रक्रिया अघि बढाउन ऊर्जामन्त्रीलाई निर्देशन दिनुभएको

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा २१ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौं,साउन १९ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा मंगलवार अन्तिमदिनसम्ममा २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार  कम्पनीको आईपीओमा २१ लाख १८ हजार

अर्घाखाँचीमा रिचार्ज कार्ड चोरी गर्ने गिरोह पक्राउ

अर्घाखाँची,साउन १९ । रिचार्ज कार्ड चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो ।

थप एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, अनुगमनलाई प्रभावकारी बनाइने

काठमाडौ,साउन १९ । उपत्यका काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै

कोरोना अपडेट: थप ३,३८३ जनामा संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं,साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ६३८ जनाको नमुना परिक्षण गर्दा २ हजार ४४८ र ६ हजार

सिद्धार्थ राजमार्गमा पहिरोले गाडी पुर्दा एकको मृत्यु , २ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो

भावुक बन्दै अध्ययनका लागि अमेरिका उडिन् श्रृंखला खतिवडा

काठमाडौ,साउन १९ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अमेरिका प्रस्थान गरेकी छिन् । श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।खतिवडाको विदाईको लागी सिसन बानियाँ