रौतहट,साउन २६ । बोलबमको तीर्थालु बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल
नुवाकोट,साउन २५ । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकाकी निमित्त
काठमाडौं,साउन २५ । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको
काठमाडौं, साउन २५ । सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम
काठमाडौं,साउन २५ । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले
पोखरा,साउन २५ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि
काठमाडौं,साउन २५ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियामक निकायको रूपमा अलग गराउने दुईओटा विधेयकको प्राधिकरण सम्बद्ध पाँचओटा कर्मचारी युनियनले विरोध गर्दैै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौं,साउन २५ । कोभिड–१९ संक्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीपछि भारतीय सीमासँग जोडिएका जिल्लामा अटोमोबाइल पार्टपुर्जाको विक्री बढेको छ । सीमाक्षेत्रमा अनधिकृत व्यापार कम भएकाले पार्टपुर्जाको विक्री बढेको हो ।
काठमाडौं,साउन २५ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चालू वर्षको बजेटमा ल्याइएको चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई अघि नबढाउनेदेखि पूर्वाधार निर्माणमा रहेको ढिलासुस्ती हटाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त