समाचार

कोरोना अपडेट: थप ३९ सय जना संक्रमित, २१ सय निको

काठमाडौं, साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । त्यस्तै गत २४ घण्टामा २ हजार १ सय १८ जना

अघिल्लो सरकारले ल्याइएको बजेट संशोधन हुन्छ : मुख्यमन्त्री केसी

बुटवल,साउन २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई संशोधन गरेर नयाँ ल्याउने बताउनुभएको छ । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ

कपिलवस्तुबाट रेडपाण्डाको छालासहित ३ पक्राउ

कपिलवस्तु,साउन २९ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लज बाट प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

कपिलवस्तु,साउन २९ । कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगाएको छ । बिहिबार दिउँसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले

शिक्षक महासंघको आन्दोलनमा प्रहरी धरपकड, सयौं शिक्षक पक्राउ

काठमाडौं,साउन २९ । नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे धर्ना दिन तयारी गरेका शिक्षक नेताहरूसहितको समूहलाई प्रहरीले धरपकड गरेको हो। टङालस्थित

आज नाग पञ्चमी मनाइँदै, यस्तो छ धार्मिक विश्वास

काठमाडौ,साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र

दसैंअघि होला कांग्रेस महाधिवेशन?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी

श्वेतपत्र ‘तथ्यहीन आरोपपत्र’ मात्र : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले संसद्समक्ष पेश गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री एवं प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् । बिहीवार संसद्मा बोल्दै श्वेतपत्रमा प्रस्तुत

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं,साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको