समाचार

धादिङमा पहिरोले पुरिएर दुई चेपाङसहित तीनजना बेपत्ता

धादिङ,असोज ११ । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् । भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही,असोज ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२

वर्षाका कारण मुग्लिन–नारायणगढ सडक रातभर बन्द

काठमाडौ,असोज ११ । निरन्तर वर्षा भएपछि मुग्लिन–नारायणगढ सडक खण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।  सम्भावित जोखिमलाई ध्यान दिएर बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म

छहरे-टोखा सडक-खण्ड गुड्ने  सवारी चालकलाई प्रशिक्षण

नुवाकोट,असोज ११ । छहरे-टोखा सडकखण्ड भएर गुड्ने सवारीका चालकलाई प्रशिक्षण दिइएको छ । टिमुरे यातायात प्रालिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सह–आयोजनामा चालकलाई प्रशिक्षण दिएको बताइएको छ । प्रशिक्षणमा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौ,असोज ११ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले

अविरल वर्षाले सात राजमार्ग अवरुद्ध हुँदा ३४२ एकतर्फी सञ्चालन

काठमाडौ,असोज ११ । लगातारको वर्षापछि आएको बाढी र पहिलोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन्।  राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२

दशैँमा विदेश घुम्न जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल्स एजेन्सीका प्याकेज

काठमाडौं,असोज ११। पछिल्ला वर्षहरुमा दशैँको बेला घुम्न जाने प्रचलन बढ्दै गएको छ । दशैँको समय हुने लामो बिदाको सदुपयोग गर्नका लागि देश विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ ।

अहिलेसम्मकै महँगो बन्यो सुन, फेरि बनायो कीर्तिमानी रेकर्ड

काठमाडौं,असोज ११। सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि १ लाख ६१ हजार २०० रुपैयाँ

घटस्थापनादेखि काठमाडौमा स्याउ मेला

काठमाडौ,असोज ११ । किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ । असोज १७ देखि अर्थात् दसैँको घटस्थापनादेखि सुरु हुने सो मेला तीन दिनसम्म चल्ने भेन्चरले जनाएको