समाचार

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

बुटवल,भदौ ३ । भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई

१० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ : पोखरेल

काठमाडौं,भदौ ३ । नेकपा एमालेका नेता शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका छन् । नेता शंकर पोखरेलले झण्डै तीन कार्यकाल पार्टीको

मकवानपुर र बाराको सिमानामा बस दुर्घटना, चालकको मृत्यु

हेटौंडा,भदौ ३ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमना चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक हेटौंडा-८ कमानेका ४९

रसुवामा एकै परिवारका ४ जना पहिरोमा पुरिए

रसुवा,भदौ ३ । रसुवामा एकै परिवारका चार जना पहिरोमा पुरिएका छन। नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको  उनकी श्रीमती र ३ बच्चा पहिरोमा पुरिएका हुन। पहिरोले श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला

पहिरोमा पुरिएर नुवाकोटमा एकजनाको ज्यान गयो

नुवाकोट,भदौ ३ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा नुवाकोटमा आज बिहान एकजना ब्याक्तीको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु

अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

मकवानपुर, भदौ ३। सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७

अर्थमन्त्री–उद्योग परिसंघ भेट : ३४ ओटा क्षेत्रमा नीतिगत सुधार गर्न सुझाव

काठमाडौं,भदौ ३ । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर विभिन्न क्षेत्रमा नीतिगत सुधार गर्न सुझावपत्र बुझाएका छन् । सुझावपत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा

राष्ट्र बैंक र त्रिविबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाडौं,भदौ ३ । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलवार बैंकमा आयोजित कार्यक्रममा उक्त

विद्युतीय भुक्तानीमा गुणात्मक फड्को

काठमाडौं,भदौ ३ । केही वर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो कि त नगद नै दिनुपर्थ्यो । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको