समाचार

जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जना पक्राउ

दाङ,भदौमा ६ । जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर

नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव बाकसमा नेपाल आइपुग्यो

काठमाडौं, भदौ ६ । नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव बाकसमा नेपाल आइपुगेको छ। स्वदेशमा रोजगारी नभएर मलेसियामा रोजगारीका लागि गएका २४ युवायुवतीको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।

खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि

काठमाडौं, भदौ ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो

महालेखाको ५८औं प्रतिवेदन : जताततै अनियमितता

काठमाडौं,भदौ ६ । पछिल्लो समय आर्थिक अनुशासनको चरम उल्लंघन गर्दै रीतपूर्वक काम नगर्ने परिपाटी सरकारी निकाय तथा शासन सत्तामा पुगेकाहरूबाट बढ्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको कार्यालयले

जनसंख्याभन्दा बढी निक्षेप खाता : ६७% नेपालीमा मात्र वित्तीय पहुँच

काठमाडौं,भदौ ६ । नेपालमा निक्षेप खाताको संख्या जनसंख्या भन्दा बढी नै रहेको छ । तर, वित्तीय पुहँच भने ६७ दशमलव ३४ प्रतिशत नेपालीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम बर्खास्त

काठमाडौं,भदौ ६ । सरकारले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतलाई बर्खास्त गर्दै पदबाट हटाएको छ  । मन्त्रिपरिषद्को हालैको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सञ्चय कोष ऐनमा सरकारको

आइपुग्यो थप २ लाख डोज एस्ट्राजेनेका खोप

सोमवार थप ५ लाख आउने काठमाडौं,भदौ ६ । नेपालमा थप २ लाख एस्ट्राजेनेका खोप आइपुगेको छ । जापानले कोभ्याक्सअन्तर्गत दिएको १६ लाखमध्ये २ लाख ८ हजार ७०० डोज खोप शनिवार

एक सातामै बिक्यो ६० टन क्वाँटी

काठमाडौं,भदौ ६ । जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा