समाचार

प्युठानमा सिङ्गो गाउँ नै पहिरोको जोखिममा, घर छाड्दै स्थानीय

प्यूठान,भदौ ८ । प्यूठानको नौबहिनी गाउँपालिका–५ डामृका स्थानीय बासिन्दा पहिरोको डरले आफ्नो घर छाड्न बाध्य भएका छन्। बस्तीको माथी र तलबाट धाँजासहित पहिरो जान थालेपछि स्थानीयले घर छाडेका हुन् ।

कांगेस सदस्यता विवाद टुङ्गियो

काठमाडौं, भदौ ८। नेपाली कांगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त

काठमाडौं,भदौ ८ । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति १ प्रतिशतभन्दा कम छ । सरकारले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

काठमाडौं,भदौ ८ । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गत आर्थिक वर्ष जेठसम्मको तथ्यांकअनुसार विद्युतीय भुक्तानीको संख्या र परिमाण

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा रू. ४६२ करोड

काठमाडौं,भदौ ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा

सरकारी बेवास्ताका कारण अनुदानको चिनी किन्न ढिलाइ

काठमाडौं,भदौ ८ । सरकारको बेवास्ताका कारण अनुदानको चिनी किन्नमा ढिलाइ भएको छ । अनुदानको चिनी किन्न अनुमति दिने र बजेट निकासा गर्ने दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र

अब विना जानकारी बत्ती नकाटिने

काठमाडौं,भदौ ८ । लोडशेडिङको अन्त्य भए पनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।

‘मिस एसईई २०२१’ को उपाधि नुवाकोट शिवपुरीकी जेनिशा तामाङले हात पारिन

नुवाकोट,भदौ ७ । ‘मिस एसईई २०२१’ को उपाधि नुवाकोट शिवपुरीकी जेनिशा तामाङले हात पारेकी छिन । जिल्लाको शिवपुरी गाउँपालिका ५ सिलामेकी जेनिशा तामाङले ‘मिस एसईई २०२१’ को उपाधि जितेकी हुन । 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,भदौ ७ । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य पुनः वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल,