काठमाडौं,भदौ ९ । एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन्
गुल्मी,भदौ ९ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो पटक अंगुर खेतीको परिक्षण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ खानिगाउँमा ३ वर्ष अगाडी परिक्षणका लागि लगाएको अंगुरमा फल लागेको
सिन्धुपाल्चोक, भदौ ९ । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ। जिल्लाको ठोकर्पाबाट काठमाडौ जादै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा २ यात्रु किचिएको अवस्थामा देखिएको छ भने २० यात्रु घाइते भएका
काठमाडौं, भदौ ९ । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ । मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार प्रतितोला ९१ हजार ३
काठमाडौ,भदौ ९ । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको सहइन्चार्जमा हितबहादुरले जिम्मेवारी पाएका छन् । प्रदेशको इञ्चार्जमा हितमान शाक्य र सहइञ्चार्जमा हितबहादुर तामाङलाई जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ। यसअघि भदौ
बैतडी,भदौ ९ । जिल्लाको डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । गाउँपालिकाको वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या
काठमाडौं, भदौ ९ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’
काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा
काठमाडौं,भदौ ९ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्रम सञ्चालन