धनकुटा,असोज १२ । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उनकी आमा
काठमाडौं,असोज १२। अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबारबिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने
मकवानपुर,असोज १२ । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण ‘सतर्कता तह पार’ गरेपछि बाँधको एउटा ढोका खोलिएको छ। सतर्कता तह पार भएसँगै शनिबार बिहानै एउटा ढोका खोलिएको मकवानपुरका
काठमाडौँ,असोज १२ । ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । यसैगरी पहिरोमै परेर
काठमाडौं,असोज १२ । मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार विस्तृत जानकारी आइनसके पनि त्यहाँ बस पुरिएको खबर भने
काठमाडौँ,असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर
काठमाडौ,असोज १२ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ
काठमाडौ,असोज १२ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार राति जारी
इन्डोनेसिया,असोज ११ । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । सुमात्रा टापुमा अवस्थित पश्चिम