समाचार

कांग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न

न्यादी हाइड्रोपावरको आईपीओमा हालसम्म १५ करोड ७९ लाख बराबरको आवेदन

काठमाडौं,भदौ १२ । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा हालसम्ममा रू. १५ करोड७९ लाख ८२ हजार बराबरको आवेदन परेको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हालसम्ममा ६ हजार ६१४ जनाले

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए पदबाट राजीनामा

काठमाडौं, भदौ ११ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ९क्यान०लाई इमेल पठाएर राजिनामा

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

काठमाडौं,भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् ।  सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन

टोखा १ नम्बर वडाको नेकपा एमालेको भेला भोलि शनिबार

काठमाडौ,भदौ ११। नेपाल कम्युनिस्ट पार्टी एमाले टोखा नगरपालिका वडा नम्बर १ को युवा भेला भोलि शनिबार हुने भएको छ। परिवर्तित राजनैतिक घटनाक्रम अनुसार एमालेले युवा भेलाको तयारी गरिएको बुझिएको छ।भेला

छहरे-टोखाको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खस्यो, चालक गम्भीर घाइते

नुवाकोट,भदौ ११ । छहरे-टोखाको सडकखण्डको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खसेको छ। चापको बोट नजिकै कटुन्जे खोल्साको भीरबाट झन्डै ५० मिटर तल मोटरसाइकल खस्दा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन्

नदि पस्दा परासी बजार डुबानमा

रुपन्देही,भदौ ११ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। स्थानीय झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी पस्दा परासी बजार डुबानमा परेको हो ।

कोरोना संक्रमण घट्दो: २ हजार ६५ जना संक्रमित, २३ सय निको

काठमाडौं, भदौ ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ पुगेको

नवलपरासी पूर्वमा पहिरो : एकै घरका ३ जना बेपत्ता

नवलपुर,भदौ ११ । शुक्रबार परेको अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा एकै घरका तीन जना बेपत्ता भएका छन्। शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी