समाचार

किन मृत्यु रोज्छन् लैंगिक अल्पसंख्यक ?

काठमाडौं,भदौ १३ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र

पेटको नानीमा सर्दैन सङ्क्रमण

काठमाडौं, भदौ १३ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी

सरकारी जागीर छाडेर गाईपालन

धनकुटा, भदौ १३। धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् । २०५७

कांग्रेस महाधिवेशनः ५३ जिल्लाको सूची सार्वजनिक

काठमाडौं, भदौ १३। कांग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई/तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी कांग्रेसले दिएको

शेयर धितोको रिसाइकल रोक्न सीमा तोकिएको हो : गभर्नर अधिकारी

काठमाडौं,भदौ १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन सीमा तोकेको बताएका छन् । शुक्रवार चालू

बारा–पर्सा औद्योगिक कोरिडोर : लयमा फर्किने प्रयत्नसँगै तेस्रो लहरको त्रास

वीरगञ्ज,भदौ १३ । कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको

सार्वजनिक खरीद नियमावली : अध्ययनविनै पटकपटक संशोधन

काठमाडौं,भदौ १३ । सरकारले आफूखुशी सार्वजनिक खरीद नियमावली संशोधन गर्ने गरेको पाइएको छ । पर्याप्त अध्ययन नगरी सार्वजनिक खरीद नियमावलीको एउटै प्रावधानलाई सरकारले आफूखुशी पटकपटक संशोधन गर्ने गरेको हो ।

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं,भदौ १३ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक

भारतको लज्जास्पद हार

काठमाडौं,भदौ १२ – इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्टमा घरेलु टोली विजयी भएको छ । शनिबार इंग्लिस टोलीले भारतलाई एक इनिङ्स र ७६ रनले पराजित गरेको हो । यससँगै पाँच टेस्ट सम्मिलित