समाचार

नुवाकोट पञ्चकन्यामा सर्पको टोकाइबाट एक जनाको ज्यान गयो

नुवाकोट,भदौ १४ । सर्पकाे टाेकाइबाट जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ भकुण्डेकी ५६ वर्षिया महिला दुर्गा ढकाल रहेकी छिन ।सोमबार बिहान ४

को हुन झलनाथ खनाललाई मृगौला दान गर्ने मेरिना?

काठमाडौं, भदौ १४ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सफल मृगौला प्रत्यारोपण पश्चात् स्वदेश फर्किएका छन् । खनाल मंगलबार स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा उनले उपचारबारे सबै खुलासा गरेका छन् । खनालका अनुसार

कोरोना अपडेट: थपिए २२ सय नयाँ संक्रमित, १८ सय संक्रमणमुक्त

काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय

प्रदिप नेपालले छाडे माधव नेपालको साथ

काठमाडौं,भदौ १४ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गर्नुभएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उहाँले उल्लेख गर्नुभएको छ। सामाजिक संजाल फेसबुकमा

प्रदीप नेपालले लेखे: माधव कमरेड, आखिरमा तपाईबाट मैले धोकाको उपहार पाए

काठमाडौं, भदौ १४ । प्रदीप नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको टिप्पणी गरेका छन् । पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई

आज श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाइदै

प्युठान,भदौ १४ । श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौं, भदौ १४ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने

सुनचाँदीको कतिमा हुँदैछ कारोबार?

काठमाडौं, भदौ १४ । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम

यस्तो छ कांग्रेसको राष्ट्रिय शिक्षा नीति

काठमाडौं, भदौ १४ । विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ। साथै