समाचार

नुवाकोटको लिखुमा वर्षासंगै आएको बाढीले जयरामको १८ हजार कुखुरा बगायो

नुवाकोट,भदौ १५ । अविरल वर्षासंगै जिल्लाको लिखु गाउँपालिकाको स्थानीय खोलामा आएको बाढीले १८ हजार बोइलर कुखुरा बगाएको छ। गएराती भएको बर्षातसंगै स्थानीय फोकटे खोलामा आएको बाढीले वडा नम्बर ६ का

वाग्मती प्रदेशका १२ सांसदले छाडे एमाले

काठमाडौं,भदौ १५ । वाग्मती प्रदेशका १२ जना प्रदेश सांसदले नेकपा एमाले छाडेका छन् । उनीहरुले नेकपा एमाले छोड्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन। एमाले छोडेर एकीकृत समाजवादी पार्टी

नेपालमा कोरोना संक्रमित घट्दै, आज १६ सय थपिए

काठमाडौं,भदौ १५ । नेपालमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७

गुल्मीको तम्घासमा रोपाइँ जात्रा भएन

गुल्मी,भदौ १५ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित गरिने रोपाइँ जात्रा भएन् । कृष्ण जन्माष्टमीको अर्को दिन मनाइने रोपाइँ जात्रा कोरोना महामरीका कारणले चलेको निषेधाज्ञाले गर्दा

बाढीपहिरोले नुवाकोटसहित विभिन्न जिल्लामा जनधनको क्षति

काठमाडौंं, भदौ १५ । मनसुनजन्य विपत्मा परेर थप तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् । बाढी र पहिरोले विभिन्न स्थानमा घर पुरिनुका साथै

अनुमति पाएलगत्तै कक्षा १२ को परीक्षा

काठमाडौंं, भदौ १५ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै

खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो

काठमाडौं, भदौ १५ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भए लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई

दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी

काठमाडौं, भदौ १५ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् । एमालेका

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

काठमाडौं, भदौ १५ । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको