समाचार

कोरोना अपडेट: संक्रमित ७३४, निको १४१३

काठमाडौं, असोज ३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको आज

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु

काठमाडौँ,असोज ३ । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय

यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप : प्रधानमन्त्री

काठमाडौं,असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप पुर्‍याउने बताउनु भएको छ । ७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आइतवार आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप

शिक्षा माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन

बागलुङ,असोज ३ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताएका छन । “ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि

कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

प्यूठान,असोज ३। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ। १०४ वर्षीय गुरुङको आइतवार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।स्वासप्रस्वासमा समस्या देखिएपछी लुम्बिनि प्रादेशिक

संविधान दिवसको अवसर ९ सय ३ जना मानपदवीद्वारा विभूषित

काठमाडौं,असोज ३ । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गरिने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने

नेपाली युवालाई कोरिया लैजान दुईवटा शर्त

काठमाडौं,असोज ३ । ईपीएस अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी

एमएसएमई एवं स्टार्ट अप उद्यम : परियोजना मूल्यांकनको ६०% सम्म कर्जा दिन सुझाव

काठमाडौं,असोज ३ । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) एवं स्टार्ट अप कम्पनीलाई परियोजना मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका

सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?

वीरगञ्ज,असोज ३ । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १०