समाचार

दशैँकाे टिकाकाे साइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं,असोज ८ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण

कोरोना अपडेट: १४ सय संक्रमित थप, १५ सय निको

काठमाडौं, असोज ८। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ७६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२

प्रचण्डसंग चुनाव लड्न बादल तयार

चितवन,असोज ८ । माओवादी छाडेर एमाले प्रवेश गरेका नेता राम बहादुर थापा बादलले प्रचण्डले पार्टीको लाईन छाडेर पलायन भएको आरोप लगाएका छन् । प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार

झापामा ब्राउनसुगरसहित तीनजना पक्राउ

काठमाडौँ,असोज ८ । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी

पाल्पामा एक युवक मृत फेला

पाल्पा,असोज ८ । पाल्पा एकजना युवक मृत अबस्थामा फेला परेका छन। जिल्लाको बगनाशलाली गाउपालिका वडा नंवर ७ खानिगाउ झाकृस्थान बस्ने ३५ वर्षीया दिपक भट्टराइ आफ्नै घर नजिक मृत अवस्थामा भेटिएका

इन्द्रजात्रा आज समापन हुँदै

काठमाण्डौ,असोज ८। काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय

सुनको मूल्य घट्यो

काठमाडौँ, असोज ८ । सुनको मूल्य घटेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ६०० ले घटेकोे हो । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो

पहिला विद्यालय खुले, पछि मापदण्ड आयो

काठमाडौं,असोज ८ । काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि

असोज ११ देखि दसैँका लागि अग्रिम टिकट बिक्री खुल्ने

काठमाडौँ,असोज ८ । असोज ११ गतेदेखि दसैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बिक्री खुला हुने भएको छ  । यातायात व्यवस्था विभागले असोज ११ गतेदेखि अग्रिम टिकट बिक्रि खुला हुने