समाचार

यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे

काठमाडौं,असोज १३ । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको

पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

भोजपुर,असोज १३। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र

बिपी राजमार्गमा सञ्चालन हुन समय लाग्ने

बनेपा,असोज १३ । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था

बिदाई भए कुण्डला मावि भद्रुटारका शिक्षक रामबाबु मण्डल

नुवाकोट,असोज १३ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा अवस्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक रामबाबु मण्डल बिदाई भएका छन् । शिक्षक मण्डलले सो विद्यालयमा निरन्तर २७ बर्षसम्म विज्ञान र गणित

झ्याप्लेखोला पहिरोमा परेका तीन गाडीबाट हालसम्म ३५ शव निकालियो

काठमाडौं,असोज १३ । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव फेला परेका छन्। हालसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले

सर्वदलीय बैठकका नौ निर्णय (सूचीसहित)

काठमाडौ,असोज १३ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले बाढी पहिरोबाट प्रभावितहरुको खोज तथा उद्धारलाई पहिलो

प्रचण्डले गरे चणिकलाल तामाङलाई सम्मान

काठमाडौं,असोज १३ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आइतबार उनले आफ्नै निवास

तमोर नदीमा दुई महिलाको शव भेटियो

हिले,असोज १३ । मुलघाटस्थित तमोर नदीमा शव भेटिएको छ । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो

तोलामा छ सयले रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज १३ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी