समाचार

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

काठमाडौं,असोज ३० । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले

दशैंमा पनि रोकिएन १४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम

दमौली,असोज ३० । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैंमा पनि कामलाई निरन्तरता दिएको छ ।           आयोजनाको तीन ओटै प्याकेजका काम दशैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

एजेन्सी,असोज २९ । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको बीबीसीले जनाएको

नेपालमा थप २७२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं,असोज २९ । नेपालमा थप २७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो

नुवाकोटमा विजयादशमीको टीकासँगै मान्यजन कहाँ आशीर्वाद लिन जानेको चहलपहल बढ्यो

काठमाडौँ, असोज २९ । बडादसैँको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी मनाइएको छ। यस्तै ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल समेत बढेको छ ।

कपिलवस्तुमा यस बर्ष लिंगे पिङ कम, हराए रोटे र जाते पिङ

तौलिहवा,असोज २९ । चचहुई भन्दै दसैं तिहारसम्म रौनक बढाउने लिंगे पिङ विस्तारै हराउँदै गएको छ । ८÷१० वर्ष अघि सम्म घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिंगे पिङ हालेर

दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ? जानौं

काठमाडौं,असोज २९ । हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका

गुल्मीमा जिप दुर्घटनामा ३ को मृत्यु, ६ जना घाइते

गुल्मी,असोज २९ । गुल्मीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० पाँचराते भन्ने स्थानमा दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर

विप्लव नेकपाका नेता चन्दको निधन

कपिलबस्तु,असोज २९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन्