काठमाडौं,कात्तिक २ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कार्तिक ३ र ४ गते
प्युठान,कात्तिक २ । प्यूठानमा पछिल्लो तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा १७ जना सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।
बझाङ,कात्तिक २ । बझाङको थलारा गाँउपालिका – ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका
इटहरी,कात्तिक २ । केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दूई बालबालिकाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा धरान उपमहानगरपालिका वडा नम्बर १३ नागेश्वर मार्ग बस्ने
काठमाडौँ, कार्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ जना
गुल्मी,कात्तिक २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा श्रीराम महत चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न प्रथम जिल्ला भेलाले महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी
काठमाडौं,असोज २ । बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले
नुवाकोट,कात्तिक २ । आईतबार र सोमबार एक्कासी परेको वर्षाका कारण नुवाकोटसहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । भण्डार गर्ने समयको धान पानीमा डुबेपछि जिल्लाको थान्सिङ फाट, लिखु
एजेन्सी,कात्तिक २ । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । हिंसा भड्किएसंगै त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै