समाचार

प्रधानन्यायाधीश राणाको राजीनामा माग

काठमाडौं,कात्तिक ९ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेको छ । बार एशोसिएशनको सोमवार बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुन सक्ने अवस्था नदेखिएको ठहर गर्दै तत्काल

‘कोप–२६’मा नेपालका तर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

काठमाडौं,कात्तिक ९ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा नेपालका तर्फबाट उच्चस्तरीए र प्रभावकारी सहभागिता रहने भएको छ । यही कात्तिक १४ देखि २६ गतेसम्म

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं,कात्तिक ९ । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत

तत्काल केही कदम उठाउनुपर्ने देखियो : राष्ट्र बैंक काठमाडौँ,कात्तिक ९ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको

स्थानीय तहको चुनाव चैतमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ,कात्तिक ८ । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र

नुवाकोट पञ्चकन्यामा करारमा ६ जना प्रहरी माग

नुवाकोट,कात्तिक ८ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा ६ जना प्रहरी माग गरिएको छ ।  सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँ प्रहरीको माग गरेको हो। सूचना सुरक्षा प्रत्याभूत भएकाले ६ जना

सोमबार ७ सय ७६ जनामा जनामा संक्रमण पुष्टि

काठमाडौं,कात्तिक ८ ।  नेपालमा कोरोना भाइरसका ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, २० को अवस्था गम्भीर

काठमाडौँ, कात्तिक ८ । पाँचथरको फिदिममा बस दुर्घटना भएको छ। सो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ भने २० जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा मोरङको लेटाङ घर भएका

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौं,कात्तिक ८ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ